ब्राउन सुगरसहित पक्राउ परेका सानुबाबुलाई सात दिनको म्याद थप

पाेखरा | भदौ १९, २०७९

ब्राउन सुगरसहित पक्राउ परेका सानुबाबुलाई सात दिनको म्याद थप

पोखरा  : लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सानबाबु तुलाधरलाई  सात दिनको म्याद थप गरि अनुुसन्धान अघि बढाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध मुद्धामा प्रकाउ परेका  तुलाधरलाई थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको हो । 

 

धादिङ गल्छी गाउँपालिका वडा नं. २ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार्र लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।


उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम सहित चाउथेको कदममार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्