प्रजातन्त्रिक सेनानि सम्मान २०७९ देब बहादुर सिंहलाई

स्याङ्जा | कात्तिक १, २०७९

प्रजातन्त्रिक सेनानि सम्मान २०७९ देब बहादुर सिंहलाई

 

स्याङ्जा । स्याङ्जा साहित्य प्रतिस्ठान र स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ । 


कार्यक्रममा प्रजातन्त्रिक सेनानि पुरस्कारबाट देब बहादुर सिह ठकुरिलाई कदर पत्र, रु २०१०५ र दोशला सहित सम्मान गरिएको थियो । 


सम्मानित सिह २००१ असार १४ गते स्याङ्गजा जिल्लाको बहाकोटमा जन्मनु भएको ७ निरन्तर प्रजातान्त्रिक आन्दोलनमा अग्रसर रहदै आउनुभएको थियो ।


२०४२ को आन्दोलनमा ७ दिन नजरबन्द , २०६२÷६३को आन्दोलनमा पटक पटक चेल चलान हुनुभएको सिह २०१४ सालबाट निरन्तर प्रजातन्त्र प्राप्ती र प्रजातन्त्रको पहरेदार रहेकोले सम्मान गरिएको स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानका सस्थांपक अध्यक्ष सुबोधकुमार अधिकारीले  बताउनु भयो । 

काठमाडौं:   आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को ...

थप पढ्नुहोस्

बागलुङ:  यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुन...

थप पढ्नुहोस्

काठमाडौं:   इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको ...

थप पढ्नुहोस्