मतदाता बोकेको गाडी दुर्घटनामा १४ को मृत्यु, घाइतेलाई पोखरा ल्याइयो (मृतक र घाइतेको नामसहित)

काठमाडाैं | बैशाख ३०, २०७९

मतदाता बोकेको गाडी दुर्घटनामा १४ को मृत्यु, घाइतेलाई पोखरा ल्याइयो (मृतक र घाइतेको नामसहित) तस्बिरः सुशान्त गाहा

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । 

 

घाइतेहरुको उपचारार्थ पोखरको गण्डकी मेडिकल कलेज ल्याइएको छ ।   सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा बस दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा परि १४ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जानकारी दिए । ११ जना घाइते भएका छन् । १० जनाको सनाखत भइसकेको छ ।  उद्धार कार्य अझै जारी छ ।

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्