१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडाैं | जेठ १, २०७९

१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडौं– स्थानीय तह निर्वाचनमा १९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमाले र कांग्रेस बराबरी हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेपाली कांग्रेस

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा
मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन
मनाङ नासों धनबहादुर गुरुङ
गुल्मी रेसुङ्गगा नगरपालिका खिलध्वज पन्थी
गुल्मी गुल्मीदरवार सरोज थापा
डडेलधुरा गन्यापधुरा ईन्द्रबहादुर कार्की
डोटी बडिकेदार भैरवबहादुर साउद

 

नेकपा एमाले

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ
मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले
मुस्ताङ लो-घेकर दामोदरकुण्ड लोप्साङ छोम्पेल विष्ट
मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले
मुस्ताङ लोमन्थाङ टसी न्हुर्वु गुरुङ
मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजीन नामगेल गुरुङ
बझाङ साइपाल गाउँपालिका मानबीर बोहरा

 

नेकपा (माओवादी केन्द्र)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
डोल्पा जगदुल्ला नारासिं रोकाय
दैलेख नौमुले गाउँपालिका छविलाल सुवेदी
बागलुङ ताराखोला गाउँपालिका धनबहादुर बिक

 

नेकपा (एकीकृत समाजवादी)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
डोल्पा काइके गाउँपालिका अंगद कुमार राना
डोल्पा छर्का ताङसोङ गाउँपालिकf सोनाङ गुरुङ

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्