स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको अग्रता

पाेखरा | मंसिर १५, २०७९

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको अग्रता तस्बिर फाइल

पोखराः  स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले  हजार ६सय मत अग्रता कायम गरेका छन् । 

 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ७ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनका  प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले ५हजार ४ सय ७० मत प्राप्त गरेका छन् । 

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २१५३ मत ल्याएका छन् । प्रदेशसभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ८२५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत पाएका छन्। उनीहरुबीच २०८१ मतान्तर छ। अहिले मतगणना जारी छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्