पोखराको मेलामा रोटेपिङबाट खसेकी लिम्बुको उपचारको क्रममा मृत्यु

पाेखरा | पुस ६, २०७९

पोखराको मेलामा रोटेपिङबाट खसेकी लिम्बुको उपचारको क्रममा मृत्यु तस्बिर फाइल

पोखराः   पोखरा–९ नयाँ बजार प्रर्दशनी केन्द्रमा सञ्चालन भएको २२ औं समृद्ध स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिता लिम्बुको मृत्यु भएको छ । 


गण्डकी मेडिकल कलेजमा उपचाररत लिम्बुको आज (बुधबार) १२ः१० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 


समृद्ध स्टील्स राष्ट्रिय औधोगिक मेलामा अवलोकनका लागि गएका लिम्बुसहित तीन युवती रोटेपिङको डम्बा अनियन्त्रित हुँदा खसेको थिए । 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्