गण्डकीमा राप्रपाका पन्चराम मन्त्री बन्ने पक्का
कास्की | पुस २५, २०७९
मुख्यमन्त्रीको खगराज अधिकारीको मन्त्रीमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ् मन्त्री बन्ने निश्चित भएको छ ।
मन्त्रीमण्डल कति र कस्तो बनाउने टुंगो नलागेपनि राप्रपाका गण्डकी प्रदेश अध्यक्ष गुरुङ मन्त्री बन्ने पक्का भएको पार्टीका कास्की प्रवक्ता अरुण गिरीले जनाएका छन् । प्रदेशमा समानुपातिकबाट २ सिट प्राप्त गर्न सफल राप्रपाले एमालेको समर्थन गरेको छ ।
‘ठ्याक्कै कुन मन्त्रालय भन्ने निश्चित भएको छैन’ प्रवक्ता गिरीले भने ‘तर यस मन्त्रीमण्डलमा राप्रपाको स्थान कन्फर्म भइसकेको छ ।’
गण्डकी अध्यक्ष गुरुङ प्रदेशमा संसदीय दलका नेता हुन्
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

