पोखरामा ट्याक्टर दुर्घटना हुँदा नलप्रसादको मृत्यु

पाेखरा | माघ ११, २०७९

पोखरामा ट्याक्टर दुर्घटना हुँदा नलप्रसादको मृत्यु सांकेतिक तस्बिर

पोखराः   पोखरा महानगरपालिका ३३ चौगादीमा ट्याक्टर दुर्घटना हुँदा नलप्रसाद लामिछानेको मृत्यु भएको छ । 


पोखरा महानगर ३३ चुवादी हुँदै सुरौदी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार ६३ वर्षीय लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए ।

 

ट्याक्टर  दुर्घटना हुँदा घाइते भएका लामिछानेको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्री अपस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार अहिले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।  

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्