सुनको मूल्यमा प्रतितोला २ सयको वृद्वि

काठमाडाैं | माघ १५, २०७९

सुनको मूल्यमा प्रतितोला २ सयको वृद्वि

काठमाडौं:  आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ रहेको छ ।


शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य भने आइतबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । यो शुक्रबारको तुलनामा १५ रुपैयाँ कम हो । शुक्रबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला थियो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्