बैंकिङ कसुरका फरार प्रतिवादी माझी पक्राउ
काठमाडाैं | माघ २०, २०७९
काठमाडौं: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुवन बहादुर माझीलाई पक्राउ गरेको छ ।
सिन्धुली कमलमाई नगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं शान्तिनगर–३१ बस्दै आएका माझीलाई आज (शुक्रबार) काठमाडौं,नयाँबानेश्वरबाट पक्राउ गरिएको हो ।
माझीलाई उच्च अदालत पाटन, ललितपुरको मिति ०७९–०५–२८ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा रु १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँको विगो गरेको आरोप लागेको काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यस्तै माझीलाई आजै अदालतमा उपस्थित गराईएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

