बैंकिङ कसुरका फरार प्रतिवादी माझी पक्राउ
काठमाडाैं | माघ २०, २०७९
काठमाडौं: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुवन बहादुर माझीलाई पक्राउ गरेको छ ।
सिन्धुली कमलमाई नगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं शान्तिनगर–३१ बस्दै आएका माझीलाई आज (शुक्रबार) काठमाडौं,नयाँबानेश्वरबाट पक्राउ गरिएको हो ।
माझीलाई उच्च अदालत पाटन, ललितपुरको मिति ०७९–०५–२८ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा रु १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँको विगो गरेको आरोप लागेको काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यस्तै माझीलाई आजै अदालतमा उपस्थित गराईएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

