पोखरामा आजदेखि जापनीज चलचित्र महोत्सव
पाेखरा | फागुन १२, २०७९
पोखरा: पोखरामा जापान फाउण्डेशन दूतावास जापानको आयोजना र भाषा संघ नेपालको सहकार्यमा आजदेखि पोखरामा जापनीज चलचित्र महोत्सव हुने भएको छ ।
पोखरामा आज (शुक्रबार) र शनिबार हुने जापनीज चलचित्र महोत्सव प्रर्दशन हुने छ भने, काठमाडौंमा शनिबार र आइतबार महोत्सव हुनेछ ।
पोखरामा पोखरा उद्योग वाणिज्य संघको सभाहल र काठमाडौंको राष्ट्रिय नाचघर जमालमा हुनेछ । महोत्सव अवलोकन निशुल्क रहेको आयोजकले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

