पोखरामा आजदेखि जापनीज चलचित्र महोत्सव

पाेखरा | फागुन १२, २०७९

पोखरामा आजदेखि जापनीज चलचित्र महोत्सव

पोखरा:   पोखरामा जापान फाउण्डेशन दूतावास जापानको आयोजना र भाषा संघ नेपालको सहकार्यमा आजदेखि पोखरामा जापनीज चलचित्र महोत्सव हुने भएको छ । 


पोखरामा आज (शुक्रबार) र शनिबार हुने जापनीज चलचित्र महोत्सव प्रर्दशन हुने छ भने, काठमाडौंमा शनिबार र आइतबार महोत्सव हुनेछ । 


पोखरामा पोखरा उद्योग वाणिज्य संघको सभाहल र काठमाडौंको राष्ट्रिय नाचघर जमालमा हुनेछ । महोत्सव अवलोकन निशुल्क रहेको आयोजकले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्