पोखरामा एक पुरुषको शव फेला
पाेखरा | फागुन १५, २०७९
पोखरा: पोखरा महानगरपालिका ५ मालेपाटन धारापानी पिकनिक डाँडानजिकको जंगलमा पहिचान नखुलेको एक व्यक्ति मृत फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगर ५ धारापानी पिकनिक डाँडानजिकको जंगलमा एक पुरुष शव फेला परेको हो ।
कास्की प्रहरीको जानकारी अनुसार झुण्डिएको अवस्थामा फेला परेका ति व्यक्तिको पहिचान खुल्न सकेको छैन । अहिले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । प्रहरीले जंगलमा मृत भेटिएका व्यक्तिले आत्महत्या गरेका हुन् वा हत्या हो भनेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

