स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालक घाइते
चितवन | जेठ २९, २०७९
चितवन: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा दुर्घटना भएको छ ।
आज (आइतबार) काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कोर्पियोले ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनापश्चात घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि ट्रमा सेन्टर कुरिनटार पठाइएको बताइएको छ । भने स्कोर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको कुरिनटार प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

