सदन अनुभव सुनाउँदै बैरागी भन्छन्: नीति र कार्यक्रम समाजवाद उन्मुख छैन’
पाेखरा | जेठ १९, २०८०
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर पौडल (बैरागी) ले सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको बताएका छन् ।
बैरागीको सदन अनुभव र कामबारे जानकारी दिने उद्देश्यले पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनमुखी नभएको बताएका हुन् ।
उनले सरकारको निति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको दोहोर्याएका थिए ।
सांसद बैरागीले सदमा शुन्य समयमा बोल्दै कास्केली जनताको समस्याको बारेमा आवज उठाउँदै आएका थिए ।
बैरागीको सदन इन्ट्रिलाई फर्केर हेर्दा...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

