बुवाको हत्या अभियोगम छोरा प्रकाउ

इलाम | जेठ १९, २०८०

बुवाको हत्या अभियोगम छोरा प्रकाउ सांकेतिक तस्वीर

इलाम​  आफ्रनै बुवा वर्षीय लोकबहादुर कुमालको हत्या गरको अभियोगमा ३२ वर्षीय दिपक कुमाललाई प्रहरीले प्रकाउ गरेको हो । 


इलामको माई नगरपालिका २ चेप्टी बस्ने ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेका अभियोग ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले प्रकाउ गरेको हो । 


दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो । 


प्रकाउ परेका दिपक कुमालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्