सर्वोच्च अदालत र दलहरू विरुद्ध ठाउँठाउँमा प्रदर्शन

जनकपुरधाम | जेठ २२, २०८०

सर्वोच्च अदालत र दलहरू विरुद्ध ठाउँठाउँमा प्रदर्शन

जनकपुरधाम: राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

 

नागरिकता विहीन युवाहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि जनमत विद्यार्थी संघ धनुषाले घेराउ गरि प्रदर्शन गरेको छ ।


उनीहरू संशोधित नागरिकता ऐन प्रमाणीकरणको विरोध गर्ने दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलविरुद्ध पनि नारावाजी गरेका छन् ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्