हेलिकप्टर अपडेट: सोलुखुम्बुको लम्जुरा डाँडामा दुर्घटना

सोलुखुम्बु | असार २६, २०८०

हेलिकप्टर अपडेट: सोलुखुम्बुको लम्जुरा डाँडामा दुर्घटना सांकेतिक तस्बिर

लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लम्जुरामा दुर्घटना भएको छ ।

 

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

 

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । 

 

हेलिकप्टरमा क्याप्टेन र ५  मेक्सिकन नागरिक  गरी ६ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्