काठमाडौं- धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ...

काठमाडौं- वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।   निर्वाचन आयोगको &lsq...

उतर राई, पोखरा:   युुवा बौद्ध संघ नदिपुुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ युुनिट रगत संकलन भएको छ ।    २५६६ औ बुद्ध जयन्तीको अवसरमा युुवा बौद्ध संघद्धारा सञ्चालित सप्ताहव्यापी ...

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनकै कारण कमजोर कांग्रेसकोे आज सरकार भएको बताएका छन् ।    यही कमजोर अवस्थाबाट गठबन्धनको बलमा आज यस अवस्थामा आएको भन्दै उनले पो...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामाक गठबन्धनका उम्मेदवारलाई मेयर र उपमेयरमा जिताउन कलम र रुखमा मतदान गर्न आव्हान गरेका छन् ।    चार दलीय गठबन्धनद्वारा प...

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुबीच गठबन्धन गरेर बुद्धि पु¥याएको उल्लेख गरेका छन् ।    चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले देश र गणतन्त्र...

चार दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा पोखरा महानगरका उपमयेर प्रत्यासी कोपिला रानाभाटले आम पोखरेलीले चाहेजस्तो सुन्दर पोखरा दिने बताएकी छिन् ।    महानगरमा भ्रष्टाचार चुलिएक...

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण देशवासीलाई नाकाबन्दी र इतिहासलाई एकपटक पुनः स्मरण गर्न अनुरोध गरेका छन् ।    देशवासीकालागि सार्वभौमत्ताजस्तो अमूल्य अ...

काठमाडौँ,  सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने...

कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु धम्पुसवासीको आँगनमा पुगेका छन् । पर्यटकिय गाउँ धम्पुस पुग्दा न्यानो आतिथ्यता पाएका उम्मेदवारहरु यहाँको थप विकास र प्रवद्र्धनक...