प्रचण्डले भनेः कलम र रुखमा भोट हाल्नुहोस्

काठमाडाैं | बैशाख २५, २०७९

प्रचण्डले भनेः कलम र रुखमा भोट हाल्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामाक गठबन्धनका उम्मेदवारलाई मेयर र उपमेयरमा जिताउन कलम र रुखमा मतदान गर्न आव्हान गरेका छन् । 

 

चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् । 

 

गठबन्धन तोड्न प्रतिक्रियावादी शक्ति लागिरहेको उल्लेख गर्दै यो चुनाव त्यस्ता शक्तिलाई परास्त गर्न सफल हुने टिप्प्णी गरे ।

 

‘म पोखरावासीलाई विशेष अपील गर्न चाहन्छु’ उनले भने ‘राजनीतिक उपलब्धी जोगाउन समाजवादी र कांग्रेसलाई भोट हाल्नुहोस्  ।’ 

 

‘गठबन्धनले जीतेन भने देश दुर्घटनामा जान्छ’ उनले भने ‘मैले भरतपुरमा बोले यहाँ पनि सोही कुरा दोहो¥याउछु ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्