पोखरामा मोटरसाइकल चोरी गर्ने दुई जना प्रकाउ

पाेखरा | असोज १४, २०८०

पोखरामा मोटरसाइकल चोरी गर्ने दुई जना प्रकाउ

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका १७ हिमाली टोल स्थित अनुराधा बरालको घरको कपाण्ड अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । 


पार्किङ गरेर राखेको ग ११ प २०४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १७ बस्ने २१ वर्षीय कृष्ण सुनार र १९ वर्षीय सुजल तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रकाउ परेका दुवै जनालाई चोरी तथा डाँका मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 


 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्