पोखराको सेती नदीमा सडेको अवस्थामा शव फेला
पाेखरा | मंसिर २४, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा सेती नदीमा सडेको अवस्थामा एक शव फेला परेको छ । पोखरा महानगरपालिका–७ घारीपाटन स्थित सेतीनदीको खोँचमा शनिबार सडेको अवस्थामा शव फेला परेकोे वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘पोखरा महानगर–७ घारीपाटनस्थित सेती खोँचमा शनिबार शव फेला परेको खवर आएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘सेती खोँचमा महिला÷पुरुष छुट्याउन नसकिने अवस्थामा सडेको अवस्थामा शव फेला परेको हो ।’
उनका अनुसार सेती खोँचमा भेटिएको शवलाई पोष्तमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

