गैर कानुनी कर्जा प्रवाह मुद्धाका फरार रेशम ९ वर्षपछि प्रकाउ

पाेखरा | पुस २४, २०८०

गैर कानुनी कर्जा प्रवाह मुद्धाका फरार रेशम ९ वर्षपछि प्रकाउ

पोखरा:  गैर कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्धाका फरार प्रतिवादी रेशम रोका नेपालीलाई प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका–८ आलुमाईला चोक बस्दै आएका नेपालीलाई प्रहरीले आज (मंगलबार) प्रकाउ गरेको हो ।  


गैर कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्धामा उच्च अदालत पोखराले ०७१ फागुन ११ गते १ वर्षको कैद सजाय गरेपनि उनी फरार भएका थिए । प्रकाउ परेका नेपालीलाई कैद साजय भुक्तानका लागि अदालतले कारागार चलान गर्न आदेश दिएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्