पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते

पाेखरा | चैत १८, २०८०

पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते फोटोः भानु पराजुली

पोखरा:   पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिउँसो पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको हो । 


जीप दुर्र्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते मध्य ५ जनालाई उद्धार गरी अस्पताल ल्याउँदै गरेको स्थानीय विश्वदल गुरुङले जाननकारी दिए । 


दुर्घटना सम्बन्धि थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्