भदौरे जीप दुर्घटना: घाइतेको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै
पाेखरा | चैत १८, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा जीप दुर्घटना हुँदा घाइते भएका १२ जना मध्य २ जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा घाइते भएका १० जना मध्य ६ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना मध्ये १ जनालाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।
पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो ।

काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

