कास्कीको नौडाँडाबाट १ किलो गाँजासहित कृष्णबहादुर पक्राउ

कास्की | चैत २९, २०८०

कास्कीको नौडाँडाबाट १ किलो गाँजासहित कृष्णबहादुर पक्राउ

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

 

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् ।

 

उनलाई हिजो (बुधबार) दिउँसो प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ५ ग्राम गाँजासहित पक्राउ गरेको हो । 

 

सो विषयमा  आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्