घोराहीबाट रुकुमकोट जादै गरेको बस सल्यानमा दुर्घटना

सल्यान | बैशाख ५, २०८१

घोराहीबाट रुकुमकोट जादै गरेको बस सल्यानमा दुर्घटना

सल्यान:    राप्ती राजमार्गअन्तर्गत  दाङ-रुकुम खण्डको थारमारेमा बस दुर्घटना भएको छ।


दाङको घोराहीदेखि रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं।२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो ।


दुर्घटनामा परि केही यात्रु घाइते भएका छ्न । घाइतेको जनप्रिय पोलिकिल्निक र सहज पोलिकिल्निक बागचौरमा उपचार भइरहेको छ।


घटनाको थप बिबरण आउन बाकी रहेको छ।

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्

पोखरा।   सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ ।   कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...

थप पढ्नुहोस्

पोखरा ।      गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।   पोखरा महानगरपालिका ५ मालेपाटन...

थप पढ्नुहोस्