९ तस्बिरमा हेर्नुहोस् पोखरामा दुर्गा प्रसाईको मोटर र्याली

पाेखरा | जेठ ९, २०८१

९ तस्बिरमा हेर्नुहोस् पोखरामा दुर्गा प्रसाईको मोटर र्याली

पोखरा:   नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाई नेतृत्वको टोलीले पोखरामा मोटर र्याली गरेको छ ।

 

भ्रष्टाचारीहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम अघि निकालिएको उक्त र्यालीमा प्राय गण्डकी बाहिरका गाडीहरु देखिएका थिए  ।  

 

सो र्यालीका करिब १ दर्जन गाडी र ३ दर्जन मोटरसाइकल सहभागि थिए । 

 

 

 

प्रसाईले पोखराको अमरसिंहचौरमा​ भ्रष्टाचारहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम छ  ।

 

हेर्नुहोस् तस्बिर:-

 

 

 

 

 

 

 

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्