दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली)
पाेखरा | साउन १४, २०८१
पोखरा: पोखरामा आज बिहान पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भयो ।
सुरुमा कास्की प्रहरीले २२ जना सवार भएको जानकारी दिएपनि पछिल्लो समय ३० जना सवार रहेको पुष्टि गरेको छ ।
दुर्घटनामा परि अधिकांश घाइते भएका थिए । जसमध्ये २ जनाको मृत्यु भएको छ ।
करिब ३२ वर्षीया आरती बिक र ५ वर्षीय प्रिन्स बिकको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गयो ।
अन्य घाइतेको अहिले पोखराको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
घाइतेहरुको नामावली: (गण्डकी मेडिकल कलेजमा उपचारत)
- पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक
- ५ वर्षिय रोशन बराल
- रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की
- वर्ष ६ को योना गुरुङ
- १३ वर्षिय डिना गुरुङ
- १५ वर्षिय प्रकृति कार्की
- एकहातका ६ वर्षिय प्रिन्स राना
- रामदी बस्ने ७ वर्षिय चिजा बिक
- ९ वर्षिय प्रवेश काकी
- १२ वर्षिया विसिका पौडेल
- ११ वर्षिय विश्वास पौडेल
- १२ वर्षिया सिम्रन बिक
- ११ वर्षिय विवश खत्री
(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)
- पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल
- ३ वर्षिया सिमन मगर
- ३ वर्षिय न्युजन मगर
- ७ वषिएय रिजन मगर
- १३ वर्षिय रामकृष्ण नेपाली
- २ वर्षिय अंकित खत्री
- १४ वर्षिया सीतादेवी बिक (छोरेपाटन स्कुलमा अध्ययनरत)
- २ वर्षिय अंकित खत्री
- ७ वर्षिय अस्मित बिक
- ७ वर्षिय अस्मित बिक
- ३० वर्षिय सुमित्रा सुनार (स्कुलको फि तिर्न आएका अभिभावक)
- २ वर्षिय निर्दोष सुनार
- शिक्षक ३० वर्षिय सपना आले
- ११ वर्षिय निश्चल सुनार
(मणिपाल शिक्षण अस्पतालमा)
- बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल
- पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार
- ५ वर्षिय सागर थापा
यो पनि पढ्नुहोस
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...





