मुस्ताङचोकमा घन्कियो नारा: ओई रवि ओई, हाम्रो पैसा खोई ? (तस्बिरहरु)

पाेखरा | कात्तिक ८, २०८१

मुस्ताङचोकमा घन्कियो नारा: ओई रवि ओई, हाम्रो पैसा खोई ? (तस्बिरहरु)

पोखरा:   विगतदेखि आन्दोलनरत सहकारी पीडितहरुले आज पनि न्याय माग्दै मुस्ताङचोकमा प्रदर्शन गरेका छन् ।

 

सो क्रममा उनीहरुले अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध नाराबाजी गरेका थिए ।

 

 

 

‘अघि बढ रवि दाई, हातमा सहकारीको पैसा छ', ओई रवि ओई, हाम्रो पैसा खोई ?' ओई रवि ओई, सूर्यदर्शनको पैसा खै ? लगायतका नाराबाजी गरेका थिए ।

 

तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्