पोखरामा सलाईको पटाका बनाउने क्रममा पड्किदा असिम घाइते
पाेखरा | कात्तिक १२, २०८१
सांकेतिक तस्वीर
पोखरा: पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटी प्रयोग गरेर पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएका परियारको गण्डकी मेडिकल कलेज पोखरामा उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार म...
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ । एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका निम्ति सर्वोच्च अदालत जाने निर्णयमा पुगेको हो । मङ्ग...
पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...

