पोखरामा सलाईको पटाका बनाउने क्रममा पड्किदा असिम घाइते

पाेखरा | कात्तिक १२, २०८१

पोखरामा सलाईको पटाका बनाउने क्रममा पड्किदा असिम घाइते सांकेतिक तस्वीर

पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् । 


पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटी प्रयोग गरेर पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएका परियारको गण्डकी मेडिकल कलेज पोखरामा उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्