क्लब आइभीवाईको ग्राण्ड ओपनिङ बुधबार, ४ वर्षपछि पोखरामा गुञ्जिदैं ‘एमटी ८८४८’
पाेखरा | कात्तिक १३, २०८१
पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ ।
चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै भोलि (बुधबार) क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।
उनका अनुसार सो व्याण्डले ४ वर्षपछि पोखरामा प्रस्तुती दिदैंछ ।
गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुती दिने बताउदैं प्रवेश निशुल्क रहेको जानकारी दिए ।
उनका अनुसार भोलि (बुधबार) देखि क्लबको औपचारिक सेवा शुभारम्भ हुनेछ ।
उक्त कार्यक्रमको सुरुवातमा निष्कर्ष व्याण्डले प्रस्तुती दिनेछ । सो इभेन्टको व्यवस्थापन लाइअप नेपालले गरको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

