दीपक मनाङे काठमाडौंबाट पक्राउ

काठमाडाैं | कात्तिक २७, २०८१

दीपक मनाङे काठमाडौंबाट पक्राउ Filed Photo

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

 

उनलाई नेपाल प्रहरीले काठमाडौंबाट आज पक्राउ गरेकाे हाे ।

 

उनीविरुद्ध उच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको फैसलालाई सर्वाेच्चले पनि सदर गरेको थियो । 
 

 

 

यो पनि पढ्नुहोस

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्