विन्ध्येश्वरी स्कुलमा विद्यार्थी र शिक्षक कर्मचारीको दन्त परीक्षण
पाेखरा | मंसिर ६, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आज दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रालिको सहयोगमा विन्ध्येश्वरी स्कुलमा दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
दन्त शिविरमा कक्षा नर्सरीदेखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको दन्त परीक्षणसँगै दन्त शिक्षा दिइएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले विद्यार्थी र शिक्षक कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रा.लिको सहयोगमा शिविर सञ्चालन गरिएको बताए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

