विन्ध्येश्वरीमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी

पाेखरा | चैत ५, २०८१

विन्ध्येश्वरीमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी

पोखरा:   पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस  क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । 

 

उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका ज्ञान, सिप,  क्षमता पहिचान, अन्तर सांस्कृतिक दक्षता र व्यवहारिक सिकाइको कुराहरु प्रदर्शन गरेका थिए । 


यस्तै शिक्षिकाहरुले अभिभावकहरुलाई नानीबाबुहरुले आफुले वर्ष भरि सिकेका विभिन्न क्रियाकलाप प्रदर्शन तथा शैक्षिक खेलहरु खेलाएर मनोरञ्जन पनि गराएका थिए । 
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्