पत्रकार ढुंगनालाई रेवान पत्रकारिता पुरस्कार
पाेखरा | साउन २४, २०७९
पोखरा । रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनमा पत्रकार सुमन ढुंगनालाई सम्मान गर्ने भएको छ ।
अध्यक्ष लक्ष्मण बरालका अनुसार रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा भाद्र २ गते ढुंगनालाई पुरस्कृत गरिनेछ । पत्रकार ढुंगाना पछिल्लो समय अर्थ न्यूजमा कार्यरत छन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

