मेडिकल व्यवसायी प्रसाई पक्राउ
काठमाडाैं | मंसिर २, २०८२
तस्बिर फाइल
काठमाडौं: भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीका अनुसार प्रसाई समाजलाई भड्काउने अभिव्यक्ति दिएको त्यस विषयमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको हो ।
प्रसाईलाई पक्राउ गरेर काठमाडौँ प्रहरी परिषद् भद्रकालीमा राखिएको छ । प्रसाई विवादास्पद अभिव्यक्ति दिएकै कारण पटक पटक पक्राउ पर्दै आएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

