पोखरामा समाजवादीसँग २५ सयले पछि परे एमालेका मेयर उम्मेदवार थापा

काठमाडाैं | जेठ ५, २०७९

पोखरामा समाजवादीसँग २५ सयले पछि परे एमालेका मेयर उम्मेदवार थापा

पोखराः स्थानीयतह निर्वाचनअन्तरगतका पछिल्लो मत परिणामक अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २१ हजार ८८० मतकासाथ अघि बढिरहेका छन् । 

 

आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले हालसम्म १९ हजार ३८८ मत प्राप्त गरेका छन् । यसअनुसार अहिले आचार्यले थापालाई २ हजार ४९२ मतले पछि पारेका छन् । 

 

हालसम्म ५२ हजार ८१७ मत गणना भएको छ । मतगणना जारी छ । 
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्