‘वी वान्ट जस्टिस’ भन्दै सुस्मिता रेग्मीको पक्षमा पोखरामा प्रदर्शन

काठमाडाैं | जेठ ७, २०७९

‘वी वान्ट जस्टिस’ भन्दै सुस्मिता रेग्मीको पक्षमा पोखरामा प्रदर्शन

राजधानीमा आयोजित एक ब्यूटी पेजेन्टमा सहभागी हुँदा यौन दूव्र्यवहार र बलात्कारको शिकार भएकी सुस्मिता रेग्मीको समर्थनमा आज पोखरामा शान्तीपूर्ण दबाब ¥याली र प्रदर्शन भएको छ । 

 

वुमन्स रुम रिलाेडेडद्वारा आयोजित प्रदर्शनमा स्वतस्फुर्त सयौंको सहभागिता रहेको छ । मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा आएर सभामा परिणत भएको छ । सभामा आयोजक एवं सहभागीले सुस्मितालाई

न्याय दिन नाराबाजी गरेका छन् । 

 

सहभागीले 'बलात्कारीलाइ फाँसी दे', ‘वी वान्ट जस्टिस’को नारा लगाउँदै गृहमन्त्रीको राजीनामाको माग समेत गरेका छन् । अहिले प्रदर्शन जारी छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्