प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी पेश आह्वान
पाेखरा | पुस २१, २०७९
पोखरा: गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरेको छ ।
आज (बिहीबार) प्रदेश कार्यालयले प्रेस विज्ञप्ति निकाल्दै पौष २५ गते अपरान्हको ४ बजे सम्म दावी पेश गर्नको लागि आह्रवान गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुत प्राप्त नभएकोले संविधान २०७२ धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्य मन्त्री नियुक्ती गरिने छ ।’

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

