काठमाडौं जिल्ला प्रशासन कार्यालयमा टाइम कार्ड लागू

काठमाडाैं | पुस २१, २०७९

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा टाइम कार्ड लागू

काठमाडौं:   जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि चार किसिमका सेवामा टाइम कार्ड लागू गरेको हो ।


जिप्रकामा ‘टाइम कार्ड’ लागू भएसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले वलोकन–निरीक्षण गर्नुभएको छ । कुन सेवालाई कति समयभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्

काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...

थप पढ्नुहोस्