सशस्त्र प्रहरीद्वारा प्रति आतंकवाद इकाई

पाेखरा | बैशाख १८, २०८०

सशस्त्र प्रहरीद्वारा प्रति आतंकवाद इकाई

 

काठमाडौँ;   सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेको छ । प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिएका छन् ।     

                                 

सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले सो कुरा बताएका हुन् । खड्काले भने– ‘प्रति आतंकवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको छ ।’

 

प्रतिआतंकवाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्य तालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्