मेरो उपचार खर्च आफै तिर्छुः राष्ट्रपति पौडेल

काठमाडाैं | बैशाख १९, २०८०

मेरो उपचार खर्च आफै तिर्छुः राष्ट्रपति पौडेल फाइल तस्विर

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको उपचार खर्च स्वयं तिर्ने बताएका छन् । 

 

राष्ट्रपति कार्यालयले भर्खरै विज्ञप्तीमार्फत उक्त सूचना सार्वजनिक भएको हो ।

 

पौडेलको स्वकीय सचिवालयका प्रेस संयोजक खिला कार्कीको हस्ताक्षर रहेको विज्ञप्तीमा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरेको खर्च राष्ट्रपति पौडेलले नै व्यहोर्ने उल्लेख छ । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्