होममेड पेस्तोल र पाँच राउण्ड गोलीसहित पप्पु पक्राउ

महोत्तरी | बैशाख ३१, २०८०

होममेड पेस्तोल र पाँच राउण्ड गोलीसहित पप्पु पक्राउ सांकेतिक तस्बिर

महोत्तरी:  एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा  भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव रहेका छन् ।

 

उनको साथबाट प्रहरीले पेस्तोलको गोली ५ राउण्ड बरामद गरेको हो ।
 

प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई शनिबार राति जाँच गर्ने क्रममा पेस्तोल फेला पारेको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्