फरार प्रतिवादी प्रकाउ
बाग्लुङ | जेठ २८, २०८०
बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा फरार प्रतिवादी बमबहादुर रानालाई प्रकाउ गरेको छ ।
जिल्ला अदालत बागलुङले ०७६/२/२१ गते जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा बमबहादुरलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार भएका प्रतिवादीलाई आज प्रहरीले प्रकाउ गरेको हो ।
बागलुङको काठेखोला गाउँपालिका १ पाला घर भएका बमबहादुरलाई दोबिल्ला प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

