झापामा हात्तीको आक्रमण बाट एक जनाको मृत्यु
काठमाडाैं | असार १२, २०८०
काठमाण्डौ: हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । जङ्गलमा च्याउ टिप्न गएका बेला उहाँलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

