पेट्रोलियम पदार्थको लागतमा वृद्धि, पुग्याे २ सय ९ रूपैयाँ

काठमाडाैं | असार २, २०७९

पेट्रोलियम पदार्थको लागतमा वृद्धि, पुग्याे २ सय ९ रूपैयाँ

काठमाडौं:  पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमलाई  भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको हो । भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यसैगरि अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा पुगेको छ ।

 

खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।  बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी रहेको निगमले जनाएको छ । 


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्