पेट्रोलियम पदार्थको लागतमा वृद्धि, पुग्याे २ सय ९ रूपैयाँ

काठमाडाैं | असार २, २०७९

पेट्रोलियम पदार्थको लागतमा वृद्धि, पुग्याे २ सय ९ रूपैयाँ

काठमाडौं:  पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमलाई  भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको हो । भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यसैगरि अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा पुगेको छ ।

 

खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।  बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी रहेको निगमले जनाएको छ । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्